global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ धरानमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ३५ घाइते

धरानमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ३५ घाइते

धरानमा बस दुर्घटना हुँदा ४ को मृत्यु, ३५ घाइते

धरानमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । अन्य ३५ जना भन्दा धेरै घाइते भएका छन् । ना ७ प २७१३ नम्बरको बस जिरो पोइन्टमा दुर्घटना हुँदा ४ को मृत्यु भएको हो ।

बसमा कति यात्रु थिए भन्ने यकिन  भएको छैन । घाइतेहरुहरुको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित समय : २०:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु