global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ राप्रपाको आन्दोलनमा प्रहरीकाे हस्तक्षेप

राप्रपाको आन्दोलनमा प्रहरीकाे हस्तक्षेप

राप्रपाको आन्दोलनमा प्रहरीकाे हस्तक्षेप

राप्रपाले काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । हिन्दु राष्ट्रको माग राख्दै राप्रपाले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो ।

सो क्रममा राप्रपा कार्यकर्ता र प्रहरीबीच पुतलीसडकस्थित पद्मोदय मोडमा ढुंगा हानाहान भएको थियो । अध्यक्ष कमल थापासहित बुद्धिमान तामाङ र दीपक बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

तर प्रदर्शनकारीले अध्यक्ष थापासहितका नेतालाई प्रहरीबाट थुतेर लिएका थिए । सो क्रममा राप्रपाका १५ जना नेता कार्यकर्ता घाइते समेत भएका छन् ।

प्रकाशित समय : २०:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु