global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बसुन्धारामा बम भेटियो, ५ जना पक्राउ

बसुन्धारामा बम भेटियो, ५ जना पक्राउ

बसुन्धारामा बम भेटियो, ५ जना पक्राउ

काठमाडौंको बसुन्धारामा बम भेटिएको छ । प्रहरीका अनुसार बसुन्धाराको कोरियन कल्चरल एण्ड आर्ट एसोसियसनको कार्यालयमा बम भेटिएको हो ।

महानरीय प्रहरी परीसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त लामाले नेपाली सेनाको टोलीले बम निस्क्रिय पार्न लागेको जानकारी दिए । प्रहरीले पाँच जनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित समय : २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु