global ime bank Long Banner Ad

गृहपृष्ठ अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

अछाममा चट्याङ लागेर एकको मृत्यु, १६ घाइते

अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । सोमबार राति अछामको पञ्चदेवल विनायक नगरपालिका–७ का १४ वर्षीय जनक रावलको मृत्य भएको हो ।

अन्य १६ जना घाइते भएका छन् । नगरपालिकाको ४, ७ र ८ नम्बर वडामा चट्याङ लागेर १६ जना घाइते भएका हुन् ।घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु