गृहपृष्ठ सबै नेपालीको बैंक खाता : सय रुपैयाँ बैंकले नै जम्मा दिने

सबै नेपालीको बैंक खाता : सय रुपैयाँ बैंकले नै जम्मा दिने

सबै नेपालीको बैंक खाता : सय रुपैयाँ बैंकले नै जम्मा दिने

सरकारले आगामी वर्ष २०७६ सालमा सबै नेपालीको बैंक खाता खोल्न अभियान नै चलाउने भएको छ । अभियानको क्रममा बैंक खाता खोल्नेहरुको खाता बैंकले संस्थागत सामाजिक सुरक्षाकोषबाट १०० रुपैयाँ सित्तैमा जम्मा गरिदिने व्यवस्था समेत गरिएको छ ।

हरेक नेपालीको बैंक खाता खोल्ने सरकारको अभियानलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । बैंकहरुले बैशाख १ देखि बैंकमा खाता खोल्ने अभियान शुरु गर्दै छन् । खाता खोल्न यसअघि देखिएका केही झन्झट हटाइएको छ ।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु