गृहपृष्ठ प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने सहमति
प्रदेश १ को स्थायी राजधानी विराटनगर बनाउने सहमति
प्रदेश १ को राजधानी विराटनगरलाई बनाउने सहमति भएको छ । राजधानीको संरचाना अन्यत्रै सार्ने तयारी भएको भन्दै संघर्ष समितिले आन्दोलन थालेको थियो ।
समिति र मुख्यमन्त्री शेरधन राईबीच सोमबार स्थायी विराटनगरलाई नै राजधानी बनाउने सहमति भएको हो । कार्यपालिका र व्यवस्थापिका विराटनगरमै रहने सहमति भएको छ ।
संघर्ष समितिले विराटनगरलाई राजधानी बनाउनु पर्ने र संरचना अन्त सार्न नहुने भन्दै बन्दको आह्वान गरेको थियो ।
प्रकाशित समय : २०:५३ बजे



















