global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एक लाख डलरसहित भारतीय महिला पक्राउ

एक लाख डलरसहित भारतीय महिला पक्राउ

एक लाख डलरसहित भारतीय महिला पक्राउ

एक लाख अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेकी छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै मुम्बई जान लागेकी बन्दना घनश्याम सोनीलाई विमानस्थल प्रहरीले बिहीबार साँझ पक्राउ गरेको हो । उनले सुटकेसमा एक लाख अमेरिकी डलर लुकाएकी थिइन् । बन्दनाले आफू नेपालको हाइड्रो कम्पनीमा काम गर्ने बताएको विमानस्थल प्रहरीले जनाएको छ । प्रहरीले प्रमाण भने फेला परेको छैन ।

उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई राजस्व अनुसन्धान विभागमा बुझाइएको छ ।

प्रकाशित समय : १३:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु