global ime bank Long Banner Ad

गृहपृष्ठ केन्यामा पहिरो परी ३७ को मृत्यु

केन्यामा पहिरो परी ३७ को मृत्यु

केन्यामा पहिरो परी ३७ को मृत्यु

केन्यामा आएको पहिरोमा परी ३७ जनाको मृत्यु भएको छ । शुक्रबार राति आएको पहिरोमा परी आइतबार बिहानसम्ममा ३७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

केन्याको वेस्ट पोकोट पहिरो गएको हो । यो क्षेत्र छिमेकी मुलुकहरु युगान्डा र दक्षिणी सुडानबाट पनि नजिक पर्छ । केन्याका राष्ट्रपति उहुरु केन्याटाले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित समय : २३:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु