काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

जडिबुटी चोकमा चाडपर्व मनाएर काठमाडौं फर्किनेको लर्को

609
shares

काठमाडौं। दशैं मनाउन आ–आफ्नो गृहजिल्ला गएका सर्वसाधारणहरू चाडपर्व सकिएसँगै कर्मथलो काठमाडौं फर्किने क्रम तीव्र बनेको छ ।

पूर्वी तथा मध्य नेपालका विभिन्न जिल्लाबाट बिपी राजमार्ग र अरनिको राजमार्ग हुँदै उपत्यका भित्रिने मुख्य नाका जडिबुटी र कोटेश्वर क्षेत्रमा घरबाट फर्किने यात्रुहरूको बाक्लो भिड लाग्न थालेको छ ।