काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रवि लामिछाने धनगढीमा अवतरण, गड्डाचौकी नाका भएर भारत जाँदै

1.01K
shares

ai logo सारांश

  • धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै गड्डाचौकी नाका भएर भारत जानेछन्।

लामिछाने पत्नी निकितासहित आज बिहान काठमाडौँबाट हवाईजहाजमा धनगढी उडेका थिए।

धनगढीमा अवतरणपछि लामिछाने सडकमार्ग हुँदै गड्डाचौकी नाका भएर भारत जानेछन्।

भारतको उत्तराखण्ड, नैनीतालस्थित कैँची धाम र आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

सभापति लामिछानेको निजी सचिवालयले भारत भ्रमण ३ दिनको हुने र यो निजी तथा पारिवारिक तीर्थाटन भएको जनाएको छ।