भाेजपुरमा बन्दै गरेकाे सुम्निमा हाइड्रोपावर
वि.सं.२०८३ कात्तिक ३ मंगलवार १४:४६
shares

भाेजपुरकाे पश्चिम टेम्केमैयुङ गाउँपालिका वडा नम्बर –१, रिमचिममा निर्माणाधीन अवस्थामा रहेकाे सुम्निमा हाइड्रोपावर आयाेजना ।
याे साढे चार मेगावाटकाे हाइड्रोपावर बन्न लागेकाे हाे ।
























