गृहपृष्ठ बाढी प्रभावितको लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको ३ करोड सहयोग

बाढी प्रभावितको लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको ३ करोड सहयोग

बाढी प्रभावितको लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको ३ करोड सहयोग

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजिआई) ले हालैको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रूपैयाँ सहयोग गरेको छ।

देशका विभिन्न क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउन तथा नेपाल सरकारले सञ्चालन गरिरहेको राहत र पुनःस्थापनाको प्रयासमा साथ दिन उक्त रकम कोषमा हस्तान्तरण गरिएको ग्रुपले जनाएको छ।

प्रकाशित समय : १५:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु