गृहपृष्ठ स्याफ्रुबेंसी रसुवाको अहिलेको अवस्था (तस्विरहरू)

स्याफ्रुबेंसी रसुवाको अहिलेको अवस्था (तस्विरहरू)

स्याफ्रुबेंसी रसुवाको अहिलेको अवस्था (तस्विरहरू)

रसुवामा बुधबार बिहान आएको भीषण बाढीले स्याफ्रुबेंसीसहितका बजार तथा बस्ती क्षेत्रमा ठूलो क्षति पुर्‍यायो । भीषण बाढीपछि स्याफ्रुबेंसी क्षेत्रको जनजीवन अझै प्रभावित बनेको छ।

बाढीले सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्‍याएपछि आवतजावतमा कठिनाइ भएको छ भने स्थानीयवासी त्रास र अन्योलबीच दैनिकी चलाउन बाध्य छन्।

प्रकाशित समय : १४:३१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु