global ime bank Long Banner Ad

गृहपृष्ठ जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भाव र्याली

जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भाव र्याली

जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भाव र्याली

नेपाली कांग्रेसका विभिन्न भातृ संस्थाहरुले जातिय, धार्मिक सहिष्णुता र शान्तिका लागि सद्भावका लागि र्याली निकालेका छन् । उनीहरुले काठमाडौंको प्रदर्शनी मार्गमा ‘अनेकतामा एकता’, ‘क्रोध छोडौं, करुणा रोजौं’ लगायतका श्लोगन लेखेका प्ले कार्ड बोकेका थिए ।

प्रकाशित समय : १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु