global ime bank Long Banner Ad

गृहपृष्ठ सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा

काठमाडौँ ।बितेका २४ घण्टामा सबैभन्दा बढी वर्षा दाङको अमरपुरमा भएको छ । त्यहाँ १०७ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त अवधिमा सिन्धुपाल्चोकमा १०३ मिलिमिटर, पश्चिम नवलपरासी (परासी) मा ६९ मिलिमिटर वर्षा भएको विभागका मौसमविद् डेविड ढकालले बताए ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु