global ime bank Long Banner Ad

गृहपृष्ठ राष्ट्रियसभामा परराष्ट्र र पर्यटन मन्त्रीले प्रश्नको जवाफ दिने

राष्ट्रियसभामा परराष्ट्र र पर्यटन मन्त्रीले प्रश्नको जवाफ दिने

राष्ट्रियसभामा परराष्ट्र र पर्यटन मन्त्रीले प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद भवन, सिंहदरवारमा उक्त बैठक बस्नेछ । बैठक अपरान्ह १ः१५ वाट सुरू हुनेछ ।

आजको बैठकमा राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने छने भने परराष्ट्र मन्त्री शिशिर खनाल र संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्री खडकराज पौडेलले आफ्ना मन्त्रालयसँग सबन्धित प्रश्नको जवाफ दिनेछन ।

साथै, सांसद रेनु चन्दले ‘प्रबिधिको प्रयोग गरीहुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण एव महिलाको हकको संरक्षण र न्यायमा पहुँच सुनिश्चित गर्न आवाश्यक नीतिगत, कानुनी र संस्थागत ब्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्ने सबन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।

प्रकाशित समय : ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु