global ime bank Long Banner Ad

गृहपृष्ठ फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले तेस्रो गोल गर्दै अग्रता लिएको छ ।

फिलाडेल्फिया स्टेडियममा खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३—० को बलियो अग्रता बनाएको हो ।

ब्राजिलका लागि माथेउस कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गरेका छन् । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता ३—० बनाए ।

प्रकाशित समय : ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु