global ime bank Long Banner Ad

गृहपृष्ठ प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज (शुक्रबार) बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहको आह्वानमा आज दिउँसो २ बजे बैठक बस्ने भएको हो ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

प्रकाशित समय : ०९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु