गृहपृष्ठ बजारमा आँप, किनमेल गर्नेको चाप
बजारमा आँप, किनमेल गर्नेको चाप
गर्मीयाम अर्थात सिजन सुरु भएसँगै बजारमा आँपको किनमेल बढेको छ । कालिमाटी फलफुल बजारमा विभिन्न जिल्लाबाट आएको ताजा आँप तथा लिची खरिद गर्न ग्राहकहरुको चहलपहल बढ्न थालेका देखिन्छ ।
प्रकाशित समय : १२:२२ बजे



















