global ime bank Long Banner Ad

गृहपृष्ठ रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किंदै

रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किंदै

रवि लामिछाने पाँचदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किंदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतबाट नेपाल प्रस्थान गरेका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भ्रमणका लागि गएका उनी भ्रमण सकेर उनी शुक्रबार नेपाल प्रस्थान फर्किएका हुन् ।

लामिछाने पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै जेठ १८ गते नयाँ दिल्ली गएका थिए ।

भारत भ्रमणका क्रममा उनले जेठ १९ गते दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा भाजपा अध्यक्ष नीतिन नवीन, भारतीय गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

साथै जेठ २० गते लामिछानेले भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित समय : १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु