काठमाडौं । काठमाडौं महानगरप्रहरी बल र काठमाडौं महानगरपालिका–८ को संयुक्त टोलीले गुहेश्वरी क्षेत्र नजिक निर्माण गरिएका अवैध टहरा तथा अस्थायी संरचनाहरू हटाएको छ। सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचनामाथि कारबाही गर्दै टोलीले डोजरको प्रयोग गरेर टहरा भत्काएको हो।
गृहपृष्ठ गुहेश्वरी क्षेत्रमा अवैध टहरा हटाउँदै महानगर
गुहेश्वरी क्षेत्रमा अवैध टहरा हटाउँदै महानगर
प्रकाशित समय : १४:०९ बजे



















