global ime bank Long Banner Ad

गृहपृष्ठ पूर्णिमा छैटौँ पटक सगरमाथा शिखरमा

पूर्णिमा छैटौँ पटक सगरमाथा शिखरमा

पूर्णिमा छैटौँ पटक सगरमाथा शिखरमा

गोरखा । सगरमाथा आरोही गोरखाकी पूर्णिमा श्रेष्ठ आफ्नै कीर्तिमान तोड्दै छैटौँ पटक सगरमाथा शिखरमा पुगेकि छिन । ‘सतोरी एड्भेञ्चर’को टोलीसँगै उहाँ बुधबार सगरमाथा शिखरमा पुग्न सफल भयकिहुन ।

श्रेष्ठले यसअघि दुई हप्तामा तीनपटक सगरमाथाको आरोहण गर्दै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा आफ्नो नाम दर्ज गरायकि थिइन । श्रेष्ठले सन् २०२४ मे महिनामा एउटै याममा १३ दिनमा सर्वाधिक (३ पटक) विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पाइला टेकेकि थिइन । श्रेष्ठले सन् २०२४ मे १२, मे १९ र मे २५ तारिखमा सगरमाथा आरोहण गरेकि थिइन । फोटो पत्रकारसमेत रहनुभएकी श्रेष्ठ गोरखाको आरुघाट गाउँपालिका आरुटार निवासी हुन ।

प्रकाशित समय : १६:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु