global ime bank Long Banner Ad

गृहपृष्ठ गर्मीले अस्तव्यस्त पश्चिम तराई

गर्मीले अस्तव्यस्त पश्चिम तराई

गर्मीले अस्तव्यस्त पश्चिम तराई

अत्याधिक गर्मीका कारण पश्चिम तराईका धनगढी र नेपालगन्ज लगायतका क्षेत्रको जनजीवन अस्तव्यस्त छ । दिउँसोको समयमा ४० डिग्री सेल्सियस भन्दा बढी तापक्रम मापन हुन थालेपछि खजुरा गाउँपालिका–७ खजुर क्षेत्र गर्मीले आक्रान्त देखिन्छ ।

प्रकाशित समय : १६:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु