global ime bank Long Banner Ad

गृहपृष्ठ डिप्रोक्स लघुवित्तद्वारा व्यवसायिक गाई तथा कुखुरा पालन तालिम प्रदान

डिप्रोक्स लघुवित्तद्वारा व्यवसायिक गाई तथा कुखुरा पालन तालिम प्रदान

डिप्रोक्स लघुवित्तद्वारा व्यवसायिक गाई तथा कुखुरा पालन तालिम प्रदान

काठमाडौं । पशु सेवा तालिम केन्द्र दुहवी सुनसरीको आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको व्यवस्थापनमा बैशाख ४ देखि ३० गतेसम्म कोशी प्रदेश अन्तर्गत रहेका छ वटा जिल्लाको यस संस्था अन्तर्गत रहेका शाखा कार्यालयहरु ताप्लेजुङ्ग, पाँचथर, ईलाम, तेह्रथुम र संखुवासभाका २३० जना बंगुर पालन, बाख्रा पालन तथा पशुपालक सदस्यहरुलाई छ दिने स्थलगत तालिम सम्पन्न गरिएको छ ।

उक्त तालिमहरु मार्फत ग्रामीण महिला सदस्यहरुको क्षमता अभिवृद्धि गर्नुका साथ व्यावसायिक पशुपालन तर्फ प्रोत्साहन गर्ने उद्देश्य राखिएको थियो । यस तालिमबाट सहभागी पशुपालक सदस्यहरुको दीर्घकालिन रुपमा आय वृद्धि हुने विश्वास समेत लिइएको छ ।

प्रकाशित समय : १४:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु