गृहपृष्ठ यातायात व्यवस्था कार्यालयमा लाइसेन्स लिनेहरूको भीड
यातायात व्यवस्था कार्यालयमा लाइसेन्स लिनेहरूको भीड
यातायात व्यवस्था कार्यालय भक्तपुरको राधेराधेमा सवारी चालक अनुमति पत्र(लाइसेन्स) लिन आउने सेवाग्राहीहरूको अत्यधिक भीड लागेको छ । कार्यालयबाट दैनिक करिब १२ सय जनालाई लाइसेन्स वितरण गरिँदै आएको छ
प्रकाशित समय : १६:५४ बजे



















