global ime bank Long Banner Ad

गृहपृष्ठ राजीव जैनको मेरा पिक आरोहण : नेपालको हिमाली पर्यटन प्रवद्र्धनमा योगदान

राजीव जैनको मेरा पिक आरोहण : नेपालको हिमाली पर्यटन प्रवद्र्धनमा योगदान

राजीव जैनको मेरा पिक आरोहण : नेपालको हिमाली पर्यटन प्रवद्र्धनमा योगदान

काठमाडौं । एसएस ग्रुप अफ कम्पनीका प्रबन्ध निर्देशक राजीव जैनले नेपालको महालंगुर हिमशृंखलामा अवस्थित प्रसिद्ध हिमाल ‘मेरा पिक’ (६,४७६ मिटर / २१,२४७ फिट) सफलतापूर्वक आरोहण गरेका छन् ।

यो उपलब्धिले व्यक्तिगत साहस र दृढताको उदाहरण प्रस्तुत गर्नुका साथै नेपाललाई विश्वस्तरको साहसिक पर्यटन गन्तव्यका रूपमा पुनः चिनाएको छ ।

प्रकाशित समय : १५:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु