global ime bank Long Banner Ad

गृहपृष्ठ सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक

सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक

सोमबारका लागि सर्यो एमालेको केन्द्रीय सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सोमबारका लागि सरेको छ ।

आज बस्ने तय भएको एमालेको केन्द्रीय सचिवालय बैठक आगामी सोमबारको लागि सारिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

आइतबार परेको मदन आश्रित दिवसको तयारी गर्नुपर्ने भएकोले आजको बैठक स्थगित गरिएको सचिव अधिकारीले जानकारी दिए ।

प्रकाशित समय : ०९:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु