global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ मन्त्रिपरिषद्को बैठक केहीबेरमा

मन्त्रिपरिषद्को बैठक केहीबेरमा

मन्त्रिपरिषद्को बैठक केहीबेरमा

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्दैछ ।

प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले मन्त्रिपरिषद्को बैठक १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको जानकारी दिएका हुन ।

प्रकाशित समय : १०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु