global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने भएको छ ।बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको हो ।

बैठकमा समितिको कार्य क्षेत्रका सम्बन्धमा छलफल हुनेछ । यस्तै, समितिले विगतमा सम्पादन गरेका कामकारवाहीको अनुभव आदान—प्रदान तथा विविध विषयमा छलफल हुनेछ ।

प्रकाशित समय : ०७:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु