global ime bank Long Banner Ad

गृहपृष्ठ क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस ,४ वर्ष हेर्नुस् “

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस ,४ वर्ष हेर्नुस् “

क्लासिक टेकको इन्टरनेट टिभी “अफर १ वर्ष जोड्नुस ,४ वर्ष हेर्नुस् “

देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकटेकले एक वर्ष जोड्नुस ४ वर्ष हेर्नुस् अफर सार्वजनिक गरेको छ। यस अफरमा अब ग्राहकहरूले ३०० एम बि पी एस उच्च गतिको इन्टरनेट र आइपी टि. भी जडान मा ४ वर्षसम्म आइपी टि. भी सेवा साथै वाइफाई सिक्स राउटर पनि निःशुल्क पाउने छन् ।

दैनिक प्रति दिनको मात्र रु ४० को दरले मा यो अफर बार्षिक जडान गर्न सकिनेछ । एच डि तथा एस डि प्रेमियम टिभी च्यानलमा इतिहासदेखि मनोरञ्जन  बालबालिका , खेलकुदसम्मका सयौं टिभी च्यानलहरू समाबेश गरिएको छ।  जसको मूल्य रु ५०० प्रति महिना पर्न आउने  तर अफरमा लिदा भने प्रति महिना मात्र रु २०३ /- रहेको  छ जसले गर्दा  कुल ३ वर्ष टिभी बोनसमा  ग्राहक लाई रु ७,३२२/-  बराबरको फाइदा हुने कम्पनीले बताएको छ।

कम्पनिका अनुसार ग्राहकको तिब्र आवाश्यकतालाइ मध्य नजर गर्दै, १ वर्ष इन्टरनेट तथा आइपी टि. भी जडानमा ३ बर्षे निशुल्क आइपी टि. भी सेवा अफर सार्वजनिक गरेको कम्पनीको भनाइ छ।

थप जानकारीका लागि क्लासिकटेकको नजिकको शाखा कार्यालय, ९७०९१८४१४७ मा फोन गर्न वा www.classictech.com.np मा सम्पर्क गर्न कम्पनीको आग्रह छ।

प्रकाशित समय : २०:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु