गृहपृष्ठ राष्ट्रपतिद्वारा अध्यादेश जारी
राष्ट्रपतिद्वारा अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेको छ ।
नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
प्रकाशित समय : १८:३३ बजे




















