global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने

काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो ।

बैठकमा मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदनको विषयमा छलफल हुने छ ।

प्रकाशित समय : ०८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु