nmb bank

गृहपृष्ठ कर्णालीको बजेट अधिवेशन आव्ह्रान गर्न सिफारिस

कर्णालीको बजेट अधिवेशन आव्ह्रान गर्न सिफारिस

कर्णालीको बजेट अधिवेशन आव्ह्रान गर्न सिफारिस

सुर्खेत । कर्णाली प्रदेशसभाको बजेट अधिवेशन बैशाख २८ गतेका लागि आव्ह्रान गर्न कर्णाली प्रदेश सरकारले सिफरिस गरेको छ ।

मंगलबार बसेको बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले उक्त निर्णय प्रदेश सभाको दोस्रो कार्यकालको आठौं अधिवेशन यहीँ बैशाख २८ गते सोमबार दिउँसो ३ बजेका लागि आव्ह्रान गरिएको जानकारी दिए ।

प्रकाशित समय : ११:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु