nmb bank

गृहपृष्ठ अविरल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अविरल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अविरल हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

अविरल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहितका प्रस्ताव पारित गर्नका लागि लागि सर्वसाधारण बोलाएको हो ।

कम्पनीको साधारणसभा जेठ १६ गतेका लागि बोलाइएको छ । उक्त सभा झापामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित समय : ११:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु