गृहपृष्ठ फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त

फरवार्ड माइक्रोफाइनान्सको सीईओमा कृष्णप्रसाद भट्टराई नियुक्त

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा कृष्णप्रसाद भट्टराई नियुक्त भएका छन् ।

कम्पनीको वैशाख १२ गते शनिबार बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सीईओ पदमा कृष्णप्रसाद भट्टराईलाई नियुक्त गरेको हो ।

सो निर्णय शनिबारदेखि लागू हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय : १०:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु