गृहपृष्ठ युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त भएका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले भट्टराईलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
बीमा क्षेत्रमा लामो समय काम गरेको अनुभव सम्हालेका भट्टराई यसअघि तत्कालीन गुराँस लाइफ इन्स्योरेन्सको सीईओ थिए ।
प्रकाशित समय : ११:४८ बजे



















