nmb bank

गृहपृष्ठ संसदीय दलको चुनावअघि कांग्रेस कार्यसम्पादन समिति बैठक

संसदीय दलको चुनावअघि कांग्रेस कार्यसम्पादन समिति बैठक

संसदीय दलको चुनावअघि कांग्रेस कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बेठक जारी छ ।

पार्टी मुख्यालय सानेपामा बैठक जारी बैठकमा पार्टीको संसदीय दलको नेता चयनको विषयमा छलफल हुनेछ ।

कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै छ । निर्वाचन समितिले प्रकाशन गरेको तालिकाअनुसार संसदीय दलको नेता चयनका लागि आज अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

अपराह्न ४ः४० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ५ बजेटबाट मतदान सुरु हुनेछ ।

प्रकाशित समय : १२:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु