global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ ‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भृकुटीमण्डपमा सुरु

‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भृकुटीमण्डपमा सुरु

‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भृकुटीमण्डपमा सुरु

नेपालको खाद्य, पेय पदार्थ तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ राजधानीको भृकुटीमण्डपमा ‘फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो २०२६’ भव्य रूपमा सुरु भएको छ।

विगत दुई दशकमा नेपालको होटल, रेस्टुरेन्ट र खाद्य प्रशोधन व्यवसायमा आएको अभूतपूर्व वृद्धिलाई मध्यनजर गर्दै आयोजना गरिएको यो एक्स्पोले नेपाली खानपान संस्कृति र व्यावसायिक परिदृश्यमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रकाशित समय : १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु