गृहपृष्ठ राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा दुबै सदनको अधिवेशन आह्वान
काठमाडौं । संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।
सरकारको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गतेका लागि संसद् बैठक आह्वान गरेका हुन् ।
१७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ ।
प्रकाशित समय : १८:५१ बजे



















