गृहपृष्ठ नेप्से परिसूचक १३.३६ अंकले बढ्यो
नेप्से परिसूचक १३.३६ अंकले बढ्यो
काठमाडौं : मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ।
यो समयमा नेप्से परिसूचक १३.३६ अंकले बढेर २८३८.५९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ८३ वटा स्टक्सको ५ हजार ८१८ कित्ता सेयर ३५ लाख ९१ हजार ७२३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये ४३ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो।
प्रकाशित समय : ११:२७ बजे



















