nmb bank

गृहपृष्ठ दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति संसद् भवन (तस्विरहरू)

दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति संसद् भवन (तस्विरहरू)

दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति संसद् भवन (तस्विरहरू)

राष्ट्रपति रामचन्द्र पौडेल सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् भवन पुगेका छन्। राष्ट्रपति पौडेललाई सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका छन्।

नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा,९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

प्रकाशित समय : १५:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु