nmb bank

गृहपृष्ठ प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा

प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा

प्रधानमन्त्री शाह प्रहरी अस्पतालमा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रहरी अस्पतालमा पुगेका छन् । शुक्रवार बिहान उनी महाराजगन्ज स्थित प्रहरी अस्पतालमा पुगेका हुन् ।

दाँतमा समस्या आएपछि उपचार गर्न उनी प्रहरी अस्पतालमा गएको प्रहरी अस्पतालका एकजना अधिकृतले बताए ।

शाहले दाँत परीक्षण गराएका छन् ।

प्रकाशित समय : १०:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु