nmb bank

गृहपृष्ठ रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत

रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत

रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रु रु जलविद्युत परियोजनाको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको ५ लाख ६७ हजार ३२२.२० कित्ता बोनस सेयर सुचीकृत भएको हो ।

कम्पनीको गत वर्ष नाफाबाट १० प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रकाशित समय : १५:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु