global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एक वर्षीय छोरासहित आमा मृत फेला

एक वर्षीय छोरासहित आमा मृत फेला

एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ । जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित आमाको शव मृत अवस्थामा फेला परेको छ ।

सोही ठाउँ बस्ने २५ वर्षीय सरिता परियार र उनका छोरा कुमार परियार घर नजिकको रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अमृत लामिछानेले जानकारी दिए ।

घटनासम्बन्धमा थप अनुसन्धान भइरहेको र शवपरीक्षणका लागि प्रदेश अस्पताल दमौली ल्याइएको उनले बताए ।

प्रकाशित समय : २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु