global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

गृहमन्त्रीद्वारा दुई अध्यादेश संशोधन प्रस्ताव पेस

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभामा मतदाता नियमावली संशोधन अध्यादेश प्रस्ताव पेस गरेका छन् ।

उनले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा मतदाता नियमावलीको ऐन २०७३ को दफा ४ को उपदफा २ मा संशोधन गर्न प्रस्ताव पेस गरेका हुन् ।

त्यस्तै उनले नेपाल विशेष सेवा ऐन संशोधनका लागि अध्यादेश पेस गरेका छन् ।

प्रकाशित समय : १६:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु