global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । बुधबार बसेको उक्त समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

बैठकमा निर्वाचनमा भएका अन्तर्घात र पार्टीमा देखिएका यावत विवादका विषयमा छलफल हुने भएको छ ।

प्रकाशित समय : १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु