global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ पक्राउ

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राज कुमार अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले अर्याललाई पुतलीसडकबाट पक्राउ गरेको हो ।

कर्मचारीलाई छुट्याएको सेयरमा किर्ते गरेको अरोपमा अनुसन्धानका लागि अर्याललाई नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्सका सिइओ राज कुमार अर्याल पक्राउ परेका छन् ।

प्रकाशित समय : १८:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु