गृहपृष्ठ बिहीबार संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय
बिहीबार संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय
सरकारले यही चैत १९ गते संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षामन्त्री सस्मित पाेखरेलले जानकारी दिए ।
प्रकाशित समय : १८:०३ बजे




















