गृहपृष्ठ भक्तपुर जितपुरका स्थानीय खुवा बनाउन व्यस्त (तस्विरहरू)
भक्तपुर जितपुरका स्थानीय खुवा बनाउन व्यस्त (तस्विरहरू)
भक्तपुरको चागुनारायण नगरपालिका–८ जितपुरमा स्थानीय व्यापारीहरू दुग्धजन्य परिकार खुवा बनाउन व्यस्त छन् ।
दाउराको प्रयोग गरेर करिब ५० वर्षदेखि भक्तपुरको जितपुरमा धेरै व्यापारीहरू खुवा बनाउँदै आएका छन् ।

प्रकाशित समय : १६:४१ बजे



















