global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज भेट गरेका छन ।

शीलत निवासस्थित राष्ट्रपति भवनमा राष्ट्रपति पौडेलसँग आफ्नो पदावधि सकिन लागेका अवस्थामा प्रधानन्यायाधीश राउतले भेट गरेका हुन ।

प्रधान न्यायाधीश राउतको यही चैत १८ गते पदावधि सकिदैछ ।

प्रकाशित समय : १६:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु